IME Life New

अब कुमारी बैंकबाट आईपिओ भर्दा पैसा नलाग्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंकको सम्पूर्ण खाताहरुमा सीआश्वा आवेदन शुल्क नलाग्ने भएको छ । बैंकले भदौ १ गतेदेखि बैंकको कुनै पनि खाताबाट प्राथमिक सेयर, हकप्रद लगायतका पुंजीबजारका अन्य उपकरणहरुमा आवदेन दिदा कुनै शुल्क नलाग्ने जनाएको छ ।

ग्राहकहरुको पुंजीबजारमा बढ्दो सक्रियतालाई मध्यनजर गर्दै कुमारी बैंकले उक्त छुट ल्याएको बैंकले जनाएको छ । यसले नयाँ लगानीकर्ता, युवा, विद्यार्थी लगायत बैंकका सम्पूर्ण ग्राहकहरुलाई विशेष लाभ प्राप्त हुने विश्वास बैंकले व्यक्त गरेको छ ।

Esewa
Crest

बैंकले १९७ शाखा–संजाल, १९१ एटिएम, ४९ शाखारहित बैंकिंग इकाई तथा २४ एक्टेन्सन काउन्टर मार्फत सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS