IME Life New

अजोड इन्स्योरेन्सको शेयरमा लगातार सकारात्मक सर्किट, ४२५ पुग्यो मुल्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अजोड इन्स्योरेन्सको शेयर मूल्यमा निरन्तर चौथो दिन सकारात्मक सर्किट लागेको छ। कारोबार सुरु भएको दिन देखि नै सकारात्मक सर्किट लागेको अजोडको शेयर मूल्य ४२५ पुगेको छ । २९१ बाट कारोबार सुरु भएको अजोडको शेयर मूल्य दैनिक १० प्रतिशतका दरल बढिरहेको छ ।

गत साउन १८ गते देखि दोस्रो बजारमा कारोबार शुरु भएको अजोडको शेयरमुल्यमा लगातार चौथो दिन पनि सर्किट लागेको हो । कारोबार शुरु भएको पहिलो दिनदेखि नै सकारात्मक सर्किट लागि उकालो लागिरहेको छ । एकैदिनमा शेयर मुल्य १० प्रतिशतले घट्ने वा बढ्ने भएमा सो कम्पनीको शेयर मुल्यमा सो दिनका लागि सर्कित लागी मुल्य स्थिर हुने व्यवस्था छ ।

Esewa
Crest

पहिलो कारोबारका लागि ९७ रुपैयाँदेखि २९१ रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज पाएको अजोड इन्स्योरेन्स कम्पनीको कारोबार सुरु हुनै चार दिन लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS