IME Life New

अजोड इन्स्योरेन्सको रौतहटको चन्द्रपुरमा बाली तथा पशुपंक्षी सम्बन्धी बीमा अभिकर्ताको आधारभूत तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

अजोड इन्स्योरेन्स लिमिटेडको बाली तथा पशुपंक्षी सम्बन्धि बीमा अभिकर्ताको आधारभूत तालिम रौतहटको चन्द्रपुरमा सम्पन्न भएको छ ।

कम्पनीले रौतहट शाखाको चन्द्रपुरमा मगंलबार र बुधबार बाली तथा पशुपंक्षी सम्बन्धि बीमा अभिकर्ताको आधारभूत तालिम गरेको हो ।

Esewa
Crest

तालिमको अवसरमा इन्स्योरेन्सका सहायक महाप्रबन्धक अनिल कुमार अर्यालले बीमाको परिचय सिद्धान्त बीमा व्यवसायको वर्तमान अवस्था र चुनौति देखी कृषि बीमाको बिकास र बिस्तार तथा कृषि बीमाको अभिकर्ताले निर्वाह गर्नुपर्ने भुमिका लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

इन्स्योरेन्सका प्रबन्धक दिपक पोखरेलले बाली तथा पशु पक्षी बीमाको साथै अभिकर्ताको काम कर्तब्य र अधिकार तथा जिम्मेवारीको बिषयमा प्रकाश पारेका थिए ।

कार्यक्रममा ५० जना कृषि तथा पशु बीमा प्राविधिकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS