IME Life New

कृषि विकास बैंकको सिईओमा अनिल कुमार उपाध्याय नियुक्त

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा अनिल कुमार उपाध्याय नियुक्त भएका छन् । बैंकमा यस अघिका सीइओ लीलाप्रकाश सिटौलाको कार्यकाल मंसिर २७ मा सकिएपछि उपाध्यायलाई खुला प्रतिस्पर्धाबाट नियुक्त गरिएको छ ।


उपाध्याय चार वर्षे कार्यकालका लागि नियुक्त भएका हुन् ।सीइओका लागि आवेदन दिएका १७ जनाबाट छनोट गरेर उपाध्यायलाई जिम्मेवारी दिइएको छ ।

Crest
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS