IME Life New

कृषि विकास बैंकको सिईओमा अनिल कुमार उपाध्याय नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा अनिल कुमार उपाध्याय नियुक्त भएका छन् । बैंकमा यस अघिका सीइओ लीलाप्रकाश सिटौलाको कार्यकाल मंसिर २७ मा सकिएपछि उपाध्यायलाई खुला प्रतिस्पर्धाबाट नियुक्त गरिएको छ ।


उपाध्याय चार वर्षे कार्यकालका लागि नियुक्त भएका हुन् ।सीइओका लागि आवेदन दिएका १७ जनाबाट छनोट गरेर उपाध्यायलाई जिम्मेवारी दिइएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS