काठमाडौं । शेयर बजार साताको अन्तिम कारोबार दिन शुक्रबार एकल अंकले घटेको छ। नेप्से परिसूचक आज ८.५७ अंकले घटेर २६२८.१७ को विन्दुमा झरेको हो।
बजार घट्दा नेप्से उपसमूहमा रहेका २ वटा समूह बढेका छन् भने ११ वटा घटेका छन्। यो दिन निर्जीवन बीमा समूह सर्वाधिक ०.३० प्रतिशतले बढ्दा विकास बैंक समूहमा सर्वाधिक ०.७४ प्रतिशतको गिरावट देखिएको छ।
आज बजारमा ५९ कम्पनीको शेयरभाउ बढेको छ भने २०३ कम्पनीको घटेको छ। आज १७ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा यो दिन ४ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार लक्ष्मी सनराइज बैंकको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी












