IME Life New

यी हुन् आगामी आर्थिक वर्षको बजेट लेख्ने सरकारी कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३।८४ को बजेट तथा कार्यक्रम तयारीका लागि बजेट लेखन समिति गठन गरेको छ।

आगामी आर्थिक वर्षको बजेट वक्तव्य, विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता र नीति तथा कार्यक्रमसँग सम्बन्धित तयारी कार्य सम्पन्न गर्न पाँच सदस्यीय समिति गठन गरिएको जनाएको छ। समितिको संयोजकमा अर्थ मन्त्रालयको राजस्व व्यवस्था महाशाखाका प्रमुख उत्तरकुमार खत्री रहेका छन्।

Esewa
Crest

यसैगरी समितिका सदस्यहरुमा बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख डा सुमन दाहाल, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख डा धनीराम शर्मा, आर्थिक नीति विश्लेषण महाशाखाका प्रमुख महेश भट्टराई र वित्तीय संघीयता समन्वय महाशाखाका प्रमुख सेवन्तक पोखरेल छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS