IME Life New

नेपाल बीमा प्राधिकरणको अध्यक्ष बाहेकका सञ्चालकको पदावधि अनिश्चित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सरकारले अध्यादेशमार्फत् बीमा ऐन २०७९ को व्यवस्था संशोधन गर्दै अध्यक्षबाहेकका सदस्यको पदावधि र पुनः नियुक्तिसम्बन्धी प्रावधान नै खारेज गरिदिएको छ।

सरकारले दफा ९ को १ मा संशोधन गर्दै अध्यक्षको पदावधि ४ वर्ष र सरकारले मनासिब ठानेमा पुनः ४ वर्षका लागि नियुक्त गर्न सक्ने प्रावधान कायम राख्दै बाँकी सञ्चालक सदस्यहरूको पदावधि र पुनः नियुक्तिसम्बन्धी व्यवस्था हटाएको छ।

Esewa
Crest

अध्यादेशमार्फत गरिएको ऐनमा संशोधनसँगै अब सदस्यको पदावधि कति वर्षको हुने भन्ने टुङ्गो नहुने भएको छ। सरकारले नियुक्ति गर्ने समयमा तोकिदिने पदावधि नै सदस्यको पदावधि कायम हुनेछ। यसबाहेक पुनः नियुक्तिसम्बन्धी प्रावधान हटाइएकाले भने अब सदस्यहरू पुनः नियुक्तिको बाटो तत्कालका लागि बन्द भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS