IME Life New

करदाता प्रोत्साहन उपहार कार्यक्रमः भदौ महिनाका विजेताहरुको नाम आज घोषणा गरिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षदेखि सुरु गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनाका विजेताहरुका नाम आज सार्वजनिक गरिँदैछ।

आन्तरिक राजस्व विभागको सभाहलबाट विजेताको नाम घोषणा गरिने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। आज भदौ महिनाभरिका ३१ जना १ लाख विजेता र दुईजना बम्पर विजेताको नाम सार्वजनिक गरिनेछ।

Esewa
Crest

भोटेकोशी नदीमा आएको बाढी कारण भदौ १६ गतेको उपहार घोषणा कार्यक्रम स्थगित भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS