IME Life New

नेप्सेमा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओ सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओ सूचिकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडबीच प्रति शेयर अंकित तथा चुक्ता मूल्य १ सय रुपैयाँ कायम भएको ६८,९६, ७४४ कित्ता साधारण शेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो ।

कम्पनीले सर्वसाधारण समक्ष कुमारी क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत साधारण शेयर खुल्ला बिक्री आव्हान गरेको थियो । यसरी सर्वसाधारण शेयरधनीहरुमा वितरण गरिएको १३,७९, ३५० कित्ता (२०) र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ५५,१७,३९४ कित्ता (८०) शेयर समेत गरी जम्मा ६८,९६, ७४४ कित्ता (१००) साधारण शेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम सूचीकरण गरिएको हो ।

Esewa
Crest

उक्त कम्पनीको दोस्रो बजार कारोबार चैत १५ गते बाट हुनेछ ।

1774519608866

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS