IME Life New

शेयर कारोबारमा आउन लागेको सान्भी इनर्जीको जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । धितोपत्र दोस्रो बजारमा आउँदो आइतबारबाट शेयर कारोबारमा आउन लागेको सान्भी इनर्जीको जलविद्युत आयोजनाबाट व्यापारिक विद्युत उत्पादन सुरु भएको छ।

कम्पनीले आज एक सूचना जारी गर्दै कम्पनीले निर्माण गरेको जोगमाई क्यासकेड जलविद्युत आयोजनाबाट व्यापारिक विद्युत उत्पादन असार ११ गतेबाट सुरु भएको जानकारी गराएको हो। यो ५.२ मेगावाट क्षमताको आयोजना हो।

Esewa
Crest

आवश्यक सम्पूर्ण परीक्षणपछि व्यापारिक उत्पादन सुरु गरिएको कम्पनीले जनाएको छ।

सान्भी इनर्जीको आइपीओ बिहीबोल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। अब आइतबारबाट दोस्रो बजारमा यो कम्पनीको शेयर कारोबारमा आउनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS