IME Life New

दुई वर्षभित्र चामलमा आत्मनिर्भर, २२ जिल्लामा चैते धानखेती

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले आगामी २ वर्षभित्र चामल आत्मनिर्भर हुने लक्ष्य राखेको छ।

संसदको संयुक्त बैठकमा आज आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री विष्णु पौडेलले सरकारको यस्तो लक्ष्य सुनाएका हुन्। ‘दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुन तराई र भित्री मधेशका २२ जिल्लामा चैते धानखेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिनेछ’, उनले भने।

Esewa
Crest

त्यसबाट थप १२ लाख मेट्रिकटन धान उत्पादन हुने अपेक्षा सरकारको रहेको छ। ‘चैते धानखेतीका लागि सिँचाइ पूर्वाधार निर्माण गर्न ३३ करोड विनियोजन गरिएको छ’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS