IME Life New

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ पर्ने लगानीकर्ता मालामाल, फाइदा मात्र लाख माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आईपीओ प्रति निकै क्रेज रहेको नेपालको शेयर बजारमा रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओले फेरी पनि लगानीकर्तालाई आकर्षक प्रतिफल दिएको छ । ८२० रुपैयाँ ८० पैसामा आईपीओ भरेका लगानीकर्ताले ५० कित्ताका दरले शेयर प्राप्त गरेका थिए । सर्वासाधारण तर्फ १८ हजार ४९५ ले शेयर हात पारेकोमा वैदेशिक रोजगारी तर्फ २ हजार ३११ जनाले शेयर प्राप्त गरेका थिए ।

कम्पनीको पछिल्लो बजार मूल्य ३ हजार २४१ रुपैयाँ ९० पैसा कायम भएको छ। पछिल्लो बजार मूल्य अनुसार आईपीओ पर्ने लगानीकर्तालाई १ लाख ११ हजार माथि फाइदा देखिएको छ ।

Esewa
Crest

फोटो श्रोत : नेपाली पैसा Net Price Calculator

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS