IME Life New

आन्तरिक राजस्व विभागमा निमित्त महानिर्देशकको जिम्मेवारी रमेश अर्याललाई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आन्तरिक राजस्व विभागको जिम्मेवार सहसचिव रमेश अर्याललाई दिइएको छ।

अर्थ मन्त्रालयले सहसचिव अर्याललाई आन्तरिक राजस्व विभागको निमित्त महानिर्देशकमा नियुक्त गरेको हो। हाल विभागमा महानिर्देशकको पद रिक्त रहेको छ।

Esewa
Crest

अर्को व्यवस्था नहुन्जेलसम्मका लागि सहसचिव अर्याललाई निमित्तको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ। यसअघि अर्याल विभागमा उपमहानिर्देशकका रुपमा कार्यरत थिए।

विभागमा अर्याल अन्तःशुल्क तथा अनुसन्धान महाशाखाका प्रमुख पनि हुन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS