IME Life New

सम्पदा लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा पौडेल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लक्ष्मण पौडेल नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको जेठ २० गते बसेको बैठकको निर्णयले संस्थाको प्रमुख कार्यकारी अधिकृतमा दरौं–३, स्याङ्गजा स्थायी ठेगाना भएका लक्ष्मण पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

संस्थाका यस अघिका प्रमुख कार्यकारी अधिकृत केशव पौडेलले दिएको राजिनामा स्वीकृत गरेको छ ।

Esewa
Crest
1749008841588

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS