काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पौने ४७ लाख बढी कित्ता शेयर थपिएको छ।
नेप्सेमा हिमालयन रिइन्स्योरेन्सको ४६ लाख ८० हजार कित्ता शेयर कित्ता शेयर थपिएको छ। यो कम्पनीले वितरण गरेको बोनस शेयर हो।
कम्पनीले अघिल्लो आर्थिक वर्षमा शेयरधनीहरुलाई ४.५ प्रतिशत शेयर वितरण गरेको थियो। सोही सोही आज नेप्सेमा सूचीकृत भएको हो।

















