IME Life New

इतिहासकै कमजोर बन्यो इरानी रियाल, १ डलर किन्न २५ लाख रियाल खर्च गर्नुपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इरानको मुद्रा रियाल मंगलबार अहिलेसम्मकै सबैभन्दा कम स्तरमा झरेको छ। एक अमेरिकी डलर किन्न २५ लाख रियाल लाग्ने भएको हो।

फेब्रुअरी २७ मा युद्ध सुरु हुनुभन्दा पहिले एक डलरको मूल्य लगभग १७ लाख रियाल थियो। यसको अर्थ केवल ७ महिनामा इरानको मुद्रा लगभग ५० प्रतिशतले घटेको छ।

Esewa
Crest

इरानको केन्द्रीय बैंकको आधिकारिक दर प्रतिडलर लगभग १६ लाख ५० हजार रियाल छ। यद्यपि, साधारण मानिसहरुले बजार दरमा डलर प्राप्त गर्छन्।

डलरको तुलनामा रियालको गिरावटको मुख्य कारण युद्ध, अमेरिकी प्रतिबन्ध र इरानी तेलमा अमेरिकी नाकाबन्दी हुन्। यसले इरानको आम्दानी र डलरको उपलब्धतालाई असर गरेको छ। जसले गर्दा रियाल निरन्तर कमजोर हुँदै गएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS