IME Life New

कुल गार्हस्थ उत्पादनमा बीमाशुल्कको अनुपात ३.७२% पुग्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको कुल गार्हस्थ उत्पादन (प्रचलित मूल्य) मा बीमा क्षेत्रको अनुपातमा क्रमशः वृद्धि हुँदै गएको छ। पछिल्लो ३ वर्षयता कुल गार्हस्थ उत्पादनमा बीमाशुल्कको अनुपात ३.४१ प्रतिशतबाट बढेर ३.७२ प्रतिशत पुगेको छ।

नेपाल बीमा प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७९।८० को कुल गार्हस्थ उत्पादनमा कुल बीमाशुल्कको अनुपात ३.४१ प्रतिशत रहेको थियो। यो अनुपात अघिल्लो आर्थिक वर्ष २०८०।८१ मा ३.४७ प्रतिशतबाट बढेर गत आर्थिक वर्ष २०८१।८२ मा ३.७२ प्रतिशत पुगेको हो।

Esewa
Crest

गत आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनमा जीवन बीमाको अनुपात २.९ प्रतिशत र निर्जीवन बीमाको अनुपात ०.७४ प्रतिशत रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS