IME Life New

यस्तो आयो आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारको आगामी आर्थिक वर्ष २०८२।८३को नीति तथा कार्यक्रम आज सार्वजनिक गरिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गरेका हुन्। कुल ६० पृष्ठको यस्ता दस्तावेजमा मुलुकको भावी आर्थिक रणनीतिको योजना तर्जुमा गरिएको छ।

Esewa
Crest

नीति तथा कार्यक्रममा सार्वजनिक संरचनादेखि लिएर बीमा, बैंक, स्वास्थ्य कृषिलगायतका क्षेत्रमा अवलम्बन गरिने नीतिहरु समावेश गरिएका छन्। रोजगारी प्रवर्द्ध र अर्थतन्त्र बढावा दिने खालका नीतिहरु अवलम्बन गरिएका छन्।

भौतिक पूर्वाधार र वैदेशिक लगानीलाई सरकारले प्राथमिकतामा राखेको छ। वैदेशिक लगानी परिचालनबारे पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

पछिल्लो समय बढ्दै गएको बैंकहरुको खराब कर्जा र गैरबैंकिङ सम्पत्ति व्यवस्थापन गर्न सरकारले सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने रणनीति लिएको छ। बीमा क्षेत्रको विस्तार र विकासमा सरकारले केही नीतिगत व्यवस्था गर्ने प्रतिबद्धता गरेको छ।

यस्तो आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम

नीति-तथा-कार्यक्रम-नेपाली-फाइनल-all

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS