IME Life New

ग्रिनलाइफ हाइड्रोपावरमा नयाँ संचालक समिति गठन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्रिनलाइफ हाइड्रोपावर कम्पनीमा नयाँ संचालक समिति गठन भएको छ । कम्पनीको माघ १९ गते सम्पन्न भएको १६ औं वार्षिक साधारण सभाबाट संचालकमा केसाङ डिकी लामा, तेन्जिन जम्पे लामा, छेतेन वाङेल खाङकर लामा, दावा छेतेन शेर्पा निर्विरोध निर्वाचित भएका थिए ।

सभाले स्वतन्त्र विज्ञ संचालकमा बाबुराम खड्कालाई निर्विरोध निर्वाचित गरेको थियो । सोही सभाले संचालक समितिको अध्यक्षमा केसाङ डिकी लामालाई चयन गरेको हो ।

Esewa
Crest
1770636246848

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS