IME Life New

आज ल्याइँदै सरकारको नीति तथा कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारको आगामी आर्थिक वर्ष २०८३।८४ को नीति तथा कार्यक्रम आज ल्याइने भएको छ।

संघीय संसद्को बजेट अधिवेशन आज अपराह्न ४ बजेबाट सुरु हुँदैछ। देखि सुरु हुँदैछ। संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

Esewa
Crest

नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि संघीय संसद्का सदस्यहरुलाई ३ः४५ बजेभन्दा अगाडि नै संयुक्तको बैठकमा सहभागी हुन सिंहदरबारस्थित प्रतिनिधिसभा कक्षमा उपस्थित हुन आग्रह गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS