IME Life New

सबै भौतिक पूर्वाधारको प्राथमिकीकरण गर्ने सरकारको नीति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले सबै भौतिक पूर्वाधारको प्राथमिकीकरण गर्ने योजना ल्याएको छ।

संघीय संसदको संयुक्त बैठकमा आज राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२।८३ को नीति तथा कार्यक्रम सार्वजनिक सरकारको योजना सुनाएका हुन्। ‘यसअघिका सरकारहरुले सञ्चालन गर्ने भनेका सबै भौतिक पूर्वाधारलाई प्राथमिकीकरण गर्दै आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्न सकिने योजनाहरुलाई अगाडि बढाउनेछौँ’, उनले भने।

Esewa
Crest

निर्माणाधीन तथा निर्माण गर्न सकिने सबै परियोजनाको स्रोत आँकलन गर्ने र निर्माण नसकिने स्थगन गर्ने तथा त्रुटिपूर्ण आयोजनालाई खारेज गर्ने नीति सरकारले अवलम्बन गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS