IME Life New

बीमा सूचना केन्द्र कार्यान्वयनमा ल्याउने सरकारको नीति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले बीमा सूचना केन्द्र कार्यान्वयनमा ल्याउने नीति लिएको छ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बीमा सूचना केन्द्र कार्यान्वयनलाई प्राथमिकता दिइएको हो। बीमा सेवालाई सर्वसुलभ र भरपर्दो बनाउन सूचना केन्द्र स्थापना गर्ने नीति सरकारले लिएको हो।

Esewa
Crest

संघीय संसदको संयुक्त बैठकमा आज राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम पेस गर्दै यसबारेमा जानकारी गराएका हुन्। भौतिक सम्पत्ति बीमालाई प्रवर्द्धन गरिने पनि सरकारको नीति छ।

ग्रामीण तथा विपन्न वर्गलाई बीमामा समेट्न बीमा साक्षरता कार्यक्रम सञ्चालन गर्ने योजना पनि सरकारको रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS