IME Life New

दुई सरकारी बीमा कम्पनीको संस्थागत सुधार गर्ने सरकारको घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले दुई सरकारी बीमा कम्पनीको संस्थागत सुधार गर्ने घोषणा गरेको छ।

संसदको संयुक्त बैठकमा आज आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री विष्णु पौडेलले दुई सरकारी बीमा कम्पनीको संस्थागत सुधार गर्ने घोषणा गरेका हुन्।

Esewa
Crest

राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय जीवन बीमा कम्पनीको संस्थागत सुधार गरिने मन्त्री पौडेलले बताए। यीमध्ये राष्ट्रि बीमा कम्पनी नेप्सेमा सूचीकृत कम्पनी हो। राष्ट्रिय जीवन बीमा कम्पनी भने नेप्सेमा सूचीकृत छैन।

यी दुवै कम्पनीले नियामक नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्तापुँजी कायम गर्न सकेका छैनन्। आन्तरिक रुपमा दुवै कम्पनीको संस्थागत सुशासन निकै कमजोर रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS