IME Life New

बढ्यो सुनको भाउ, चाँदी भने भारी गिरावट

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउमा वृद्धि भएको छ भने चाँदी घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा २२ सय रुपैयाँले बढेर तोलामा २ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको हो। गत शुक्रबार प्रतितोला सुन २ लाख ५६ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको भाउमा भारी गिरावट आएको छ । आज चाँदी तोलामा ६२५ रुपैयाँले घटेको हो । यससँगै चाँदी तोलामा ३ हजार २८० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा ३ हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS