IME Life New

शेयर बजारमा आज उच्च कारोबार भएका शीर्ष १० कम्पनी कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १२.५० अंकले घटेर २५९४.८७ को विन्दुमा झरेको हो।

यो दिन नेप्से उपसमूहमा रहेका दुईवटा समूह बढेका छन् भने बाँकी ११ वटा समूह घटेका छन्। आज म्युचुअल फन्ड समूह सर्वाधिक ०.५१ प्रतिशतले बढेको छ भने जलविद्युत समूह सर्वाधिक ०.९३ प्रतिशतले घटेको छ।

Esewa
Crest

आज बजारमा ५६ कम्पनीको शेयरभाउ बढ्दा १९७ कम्पनीको घटेको छ। यो दिन ६ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ४ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधि कारोबार कुमारी बैंकको संस्थापक शेयरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • कुमारी बैंकः २६ करोड १८ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः १८ करोड ८७ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ७ करोड ८९ लाख रुपैयाँ
  • श्रीनगर एग्रीटेकः ७ करोड ७० लाख रुपैयाँ
  • बुटवल पावरः ७ करोड ४ लाख रुपैयाँ
  • सागर डिस्टिलरीः ६ करोड ९८ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः ६ करोड ६६ लाख रुपैयाँ
  • बन्दीपुर केबलकारः ६ करोड ४५ लाख रुपैयाँ
  • राधी विद्युतः ६ करोड ३६ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ५ करोड ३७ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS