IME Life New

आज सुन चाँदीको भाउमा भारी गिरावट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ हजार ९ सय रुपैयाँले घटेको हो।

यससँगै आज प्रतितोला सुन २ लाख ८३ हजार रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलाको २ लाख ८८ हजार ९ सय रुपैयाँमा किनबेच भएको थियो।

Esewa
Crest

यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ११० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ३ हजार ८१० रुपैयाँ कायम भएको छ। हिजो तोलाको ३ हजार ९२० रुपैयाँमा चाँदीको कारोबार भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS