IME Life New

सबै सार्वजनिक सेवा अनलाइनबाट, नागरिक एप सेवाप्रदायक मुख्य डिजिटल उपकरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले सबै सार्वजनिक सेवालाई अनलाइन माध्यमबाट प्रवाह गर्ने नीति लिएको छ।

आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा यस्तो नीति सरकारले समावेश गरेको हो। नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा पेस गरिरहेका छन्।

Esewa
Crest

सार्वजनिक सेवालाई प्रभावकारी बनाउन फेसलेस सेवाको विस्तार गरिने सरकारको नीति रहेको छ। ‘नागरिक एपलाई सेवाप्रदायक मुख्य डिजिटल उपकरण विकास गरी सकेसम्म सबै सेवा अनलाइन गरिनेछ’, नीतिमा उल्लेख छ।

यसैगरी फजुल खर्च रोक्न अनावश्यक संरचना खारेज गर्ने सरकारको योजना रहेको छ। ‘अवथा त्यस्ता संरचनालाई गाभ्ने र हस्तान्तरण गरिनेछ’, नीतिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS