IME Life New
GBIME

वैदेशिक लगानीलाई उच्च प्रतिफल दिने आयोजनामा केन्द्रित गरिने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले वैदेशिक लगानीलाई उच्च प्रतिफलयुक्त आयोजनामा केन्द्रित नीति लिएको छ।

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस्तो नीति अवलम्बन गर्न लागेको हो। नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा पेस गरिरहेका छन्।

Crest

नीतिमा वैदेशिक लगानी उच्च प्रतिफलयुक्त औद्योगिक तथा भौतिक पूर्वाधार आयोजनामा केन्द्रित गरिने सरकारको नीति रहेको छ।

त्यस्तै वैदेशिक सहायक विकासको आवश्यकता र प्राथमिकताका आधारमा राष्ट्रिय प्रणालीमार्फत परिचालन गरिने सरकारले जनाएको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS