IME Life New

आर्थिक वर्ष २०८२।८३ को बजेट भोलि दिउँसो ३ बजे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले बिहीबार दिउँसो ३ बजे आगामी आर्थिक वर्ष २०८२।८३ को बजेट प्रस्तुत गर्ने भएको छ।

संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछन्।

Esewa
Crest

बजेट प्रस्तुत गर्नुअघि अर्थमन्त्री पौडेलले पौने २ बजे आगामी आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS