IME Life New

दोर्दी खोला जलविद्युतको वार्षिक साधारण सभा स्थगित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको वार्षिक साधारण सभामा स्थगित भएको छ। कम्पनीले आर्थिक वर्ष २०८१र८२ को समीक्षाका लागि आज पुस २१ गते सोमबार गर्ने भनिएको वार्षिक साधारण सभा गणपूरक सङ्ख्या नपुगेका कारण स्थगित गरिएको जनाएको छ । कम्पनीले नेप्सेमा एक सूचना जारी गर्दै यस्तो बताएको हो ।

साधारण सभाका लागि गणपूरक सङ्ख्या नपुगेपछि सञ्चालक समितिले वार्षिक साधारणसभा स्थगित गर्ने निर्णय गरेको हो। अब कम्पनीले पुनः सूचना प्रकाशित गरी दोस्रो पटक सभा आह्वान गरेपछि उक्त साधारण सभा हुनेछ ।

Esewa
Crest
1767585199754

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS