IME Life New

चुनादेवीले आफ्नो जन्मदिनमा पाइन् बीमा पोलिसी उपहार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय उपहार दिने प्रचलन बदलिएको छ । अहिले जीवनभर हुने बीमा पोलिसी उपहार दिने चलन बढेको छ । यसैबीच चुनादेवी अधिकारि (सम्झना) लाइ जन्मदिनको अवसरमा श्रीमान सुदर्शनले सिटिजन लाइफ इन्स्योरेन्स, कावासोती शाखा ्बाट जीवन सारथी बीमा पोलिसी उपहार दिएका हुन् ।

आफ्नो जन्मदिनमा पाएको बीमा योजना, जस्ले हरेक वर्षको खर्च काटेर बचत गर्न प्रेरित गर्नुका साथै भइपरी आउने आर्थिक संकटलाइ पनि टार्ने सामर्थ्य राख्ने हुनाले बीमा पोलिसी उपहार दिएको बताए । चुनादेवीको श्रीमानले ५,५०,००० बीमाङकको २० वर्षको बीमा योजना दिएका हुन् ।

Crest

चुनादेवीले पाएको उपहार हरुमा उत्कृष्ट उपहार रहेको बताइन् । आजकल बिहे, ब्रतबन्द, पास्नी, जन्मदिनको अवसरमा बीमा योजना उपहार दिने चलन एकदमै बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS