IME Life New

सुनको भाउले बनायो नयाँ रेकर्ड, कति पुग्यो मूल्य ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सोमबार सुन चाँदीको भाउमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेर तोलामा २ लाख ६० हजार ७ सय रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला सुन २ लाख ५८ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको भाउमा पनि वृद्धि भएको छ । आज चाँदी तोलामा ५९० रुपैयाँले बढेको हो । यससँगै चाँदी तोलामा ३ हजार ८७० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३ हजार २८० रुपैयाँमा कारोबार भएको थियो।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS