IME Life New

नगद लाभांश वितरण गर्ने इमर्जिङ नेपालको घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इमर्जिङ नेपालले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफा र सञ्चित कोषबाट हाल कायम चुक्तापुँजी ५५ करोड ५६ लाख रुपैयाँको कुल ५.२६ प्रतिशत नगद लाभांश –करसहित) विगतरण गर्ने निर्णय गरेको छ।

Esewa
Crest

यो लाभांश आगामी दसौँ साधारणसभाबाट अनुमोदन भएपछि अर्थ मन्त्रालयको स्वीकृतिपछि वितरण गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS