IME Life New

युनाइटेड इदी मर्दीको लाभांश घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावरले आर्थिक वर्ष२०८१।८२ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनीले उक्त आर्थिक वर्षको खुद मुनाफा तथा सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको ५.२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ५ प्रतिशतले हुन आउने २ करोड ३० लाख ४१ हजार २०० रुपैयाँको बोनस शेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशतले हुन आउने ११ लाख ९८ हजार १४२.४० रुपैयाँबराबरको नगद लाभांश छन्।

Esewa
Crest

यो लाभांश आगामी १६ औँ वार्षिक साधारणसभामा अनुमोदनका लागि पेस गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS