IME Life New

आइपीओ आउन लागेको चम्पावती हाइड्रोपावरको साधारणसभा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चम्पावती हाइड्रोपावरको १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा अनुपम फुडल्यान्ड, बत्तीसपुतली, काठमाडौंमा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०८१/ ८२ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । सभाले लेखापरीक्षणको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०८१/८२ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितका वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।

Esewa
Crest

सभाले आर्थिक वर्ष २०८२/०८३ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका विविध प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS