IME Life New

आर्थिक ऐन तर्जुमा गर्दा अवलम्बन गर्नुपर्ने राजस्व नीतिबारे सुझाव पठाउन आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२।८३ को आर्थिक ऐन तर्जुमा गर्दा अवलम्बन गर्नुपर्ने राजस्व नीतिलगायतका विषयमा सुझाव पठाउन सरोकारवालाई आह्वान गरेको छ।

अर्थ मन्त्रालयअन्तर्गतको राजस्व परामर्श समितिले आज एक सूचना प्रकाशित गरी निजी क्षेत्र, सरकारी निकाय एवं सरोकारवाला सबैलाई सुझाव पठाउन आग्रह गरेको हो। आर्थिक ऐन तर्जुमा गर्दा अवलम्बन गनुपर्ने राजस्व नीतिका साथै भन्सार महसुल, मूल्य अभिवृद्धि कर, आयकर, अन्तःशुल्क, गैरकर एवं राजस्व चुहावट नियन्त्रणलगायत समग्र राजस्व प्रशासनमा गर्नुपर्ने सुधारका लागि विषयमा सुझाव पठाउन सूचनामार्फत आग्रह गरिएको छ।

Esewa
Crest

सुझावहरु राजस्व परामर्श समितिका साथै विषयगत उपसमितिहरुमा पठाउन सकिनेछ। सुझाव चैत ३१ गतेसम्म पठाउनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS