IME Life New

नेप्सेमा चार कम्पनीको बोनश शेयर सूचिकृत, कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा चार कम्पनकिो बोनश शेयर सूचिकृत भएको छ । नेप्सेमा यूनिभर्सल पावर कम्पनी, एनएलजी इनस्योरेन्स कम्पनी, विन्ध्यावासीनी हाइड्रोपावर र प्रभु महालक्ष्मी लाइफको बोनश शेयर सूचिकृत भएको हो ।

आज यूनिभर्सल पावर कम्पनीको ९ प्रतिशत बोनश शेयर वापत २० लाख ५१ हजार ९३६ दशमलव ९३२ कित्ता, एनएलजी इन्स्योरेन्सको ४ प्रतिशत बोनश वापत १० लाख २६ हजार ८९ दशमलव ७८ कित्ता, विन्ध्यावासीनी हाइड्रोपावरको ५ प्रतिशत बोनश वापत ५ लाख ६४ हजार ९ सय कित्ता र प्रभु महालक्ष्मी लाइफको २० लाख ४१ हजार ४५९ दशमलव २ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

Esewa
Crest

सूचिकृत भएको यी कम्पनीको शेयरहरु भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS