IME Life New

आइएमई जनरल इन्स्योरेन्सको कम्पनी सचिवमा उमा जोशी नियुक्त

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको कम्पनी सचिवमा उमा जोशी नियुक्त भएकि छिन् ।कम्पनीको मंसिर १९ गते बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

कम्पनीको कानून विभागका नायव प्रबन्धक जोशीलाई कम्पनी सचिवको समेत कार्य गर्ने गरी मंसिर २१ गतेदेखि लागू हुने गरी नियुक्त गरेको जानकारी गराएको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS