IME Life New

सन नेपाल द्धारा सुर्खेतको मेहल कुनामा बीमा जागरण कार्यक्रम, उत्कृष्ट अभिकर्ता सम्मानित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मंसिर १२ गते सुर्खेतको मेहल कुनामा बीमा जागरण कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रम कम्पनीका का.मु. प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र महाप्रबन्धक कमल राज गौतमको उपस्थितिमा सम्पन्न भएको थियो ।

कार्यक्रमका अवसरमा उत्कृष्ट अभिकर्ताहरु सम्मानित भएका थिए । साथै कम्पनीका कामु प्रमुख कार्यकारी अधिकृत र कम्पनीका महाप्रबन्धकले जीवन बीमा बारे प्रस्ट पारेका थिए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS