Connect IPS
IME Life

प्रभु इन्स्योरेन्सले संंस्थापक समूहको शेयर लिलामीमा बिक्री गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले मंसिर २१ गतेदेखि ७ लाख ३५ हजार कित्ता शेयर लिलामीमा बिक्रि गर्ने भएको छ । कम्पनीले संंस्थापक समूहको शेयर लिलामीमा बिक्री गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम ३ सय ५० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनु पाउने भएका छन् ।

बोलपत्रमा हाल रहेका संस्थापक शेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले मंसिर २८ गतेसम्म आवेदन पेश गर्न सक्नेछन् ।

Prabhu
Crest

उक्त लिलामी शेयरमा इच्छुक लगानीकर्ताले मुक्तिनाथ क्यापिटल हात्तिसार काठमाडौंबाट आवेदन दिन सक्ने  छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS