IME Life New

गुँरास लाईफद्धारा मृत्यु दावी वापतको दावीभुक्तानी रकम हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

गुँरास लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । कम्पनीले बैदेशिक रोजगार म्यादी जीवन बीमा अन्तर्गत बीमा गराएका तनहुँ चोक चिसापानी (हालःभानु नगरपालीका वडा नं. १०) निवासी बीमीत विष्णु बाबु तिवारीको ओमानमा दुर्घटनामा परि मृत्यु भएको हुदाँ दावी भुक्तानी वापतको रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले मृत्यु दावीभुक्तानी बापत बीमीतको श्रीमती प्रतिमा पौडेललाई १४ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । कम्पनीका सहायक महाप्रबन्धक बालमुकुन्द रुपाखेतीले एक कार्यक्रमका बीच चेक मार्फत मृत्यु दावीभुक्तानी हस्तान्तरण गरेका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS