IME Life New

युनाइटेड इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड नियुक्त भएको छ । कम्पनीले कार्तिक १ गते, शनिबारबाट लागू हुने गरी नारायणचौर, नक्साल, काठमाडौंस्थित नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई शेयर रजिष्ट्रार नियुक्त गरेको कम्पनीले जनाएको छ ।

अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने, संस्थाको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्य गर्नको लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्ति गरिएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS