IME Life New

जनरल इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपालले शेयर रजिष्ट्रारमा कुमारी क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले आजबाट लागू हुने गरी नक्साल, काठमाडौंस्थित कुमारी क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको जनाएको छ ।

कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई नियुक्ति गरिएको कम्पनीले जानकारी गराएको छ ।

Esewa
Crest

अब कम्पनीको शेयर रजिष्ट्रेशन सम्बन्धी सम्पूर्ण कार्यहरु कुमारी क्यापिटलबाट हुने छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS