Connect IPS
IME Life

सानिमा इक्विटी फन्डको प्रतिइकाई खुद सम्पति मूल्य बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । भदौ मसान्तसम्मको वित्तीय विवरण अनुसार सानिमा इक्टिी फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) १२ रुपैयाँ ५२ पैसा कायम भएको छ । अघिल्लो महिनाको भन्दा ८१ पैसा बढी हो । अघिल्लो महिनामा फन्डको न्याभ ११ रुपैयाँ ७१ पैसा थियो ।

भदौ सम्ममा सूचीकृत कम्पनीको सेयरमा लगानी १ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । साउनमा यस फन्डको सूचीकृत कम्पनीको शेयरमा लगानी १ अर्ब ६ करोड रुपैयाँ रहेको थियो ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS