IME Life New

सानिमा इक्विटी फन्डको प्रतिइकाई खुद सम्पति मूल्य बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भदौ मसान्तसम्मको वित्तीय विवरण अनुसार सानिमा इक्टिी फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) १२ रुपैयाँ ५२ पैसा कायम भएको छ । अघिल्लो महिनाको भन्दा ८१ पैसा बढी हो । अघिल्लो महिनामा फन्डको न्याभ ११ रुपैयाँ ७१ पैसा थियो ।

भदौ सम्ममा सूचीकृत कम्पनीको सेयरमा लगानी १ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । साउनमा यस फन्डको सूचीकृत कम्पनीको शेयरमा लगानी १ अर्ब ६ करोड रुपैयाँ रहेको थियो ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS