Connect IPS
IME Life

नेशनल हाइड्रोपावरको यस्तो देखियो चौथौ त्रैमास

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीले चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चौथौ त्रैमासको अवधिसम्मममा १ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ९१ लख ६५ हजार रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको भन्दा १४ दशमलव ५१ प्रतिशतले धेरै हो ।

कम्पनीले विद्युत् बिक्रीबाट हुने आम्दानी ३ दशमलव ३९ प्रतिशतले बढाएर ५ करोड ५७ लाख ८८ हजार रुपैयाँ पुराएको छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले बिजुली बेचेर ५ करोड ३९ लाख ५५ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो ।

Prabhu
Crest

कम्पनीको चुक्ता पुँजी १ अर्ब ३८ करोड रुपैयाँ रहेको छ । रिजर्भ कोष भने ३६ करोड ७ लाखरुपैयाँ ऋणात्मक छ ।
कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ३ रुपैयाँ ८९ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ ७४ रुपैयाँ ६९ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS