IME Life New

नेशनल हाइड्रोपावरको यस्तो देखियो चौथौ त्रैमास

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीले चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चौथौ त्रैमासको अवधिसम्मममा १ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ९१ लख ६५ हजार रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको भन्दा १४ दशमलव ५१ प्रतिशतले धेरै हो ।

कम्पनीले विद्युत् बिक्रीबाट हुने आम्दानी ३ दशमलव ३९ प्रतिशतले बढाएर ५ करोड ५७ लाख ८८ हजार रुपैयाँ पुराएको छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले बिजुली बेचेर ५ करोड ३९ लाख ५५ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो ।

Esewa
Crest

कम्पनीको चुक्ता पुँजी १ अर्ब ३८ करोड रुपैयाँ रहेको छ । रिजर्भ कोष भने ३६ करोड ७ लाखरुपैयाँ ऋणात्मक छ ।
कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ३ रुपैयाँ ८९ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ ७४ रुपैयाँ ६९ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS