IME Life New

नेपाल इन्स्योरेन्स कम्पनी ७४ बर्षमा प्रवेश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी आफ्नो स्थापनाको ७३ वर्ष पुरा गरी ७४ बर्षमा प्रवेश गरेको छ । यस यात्रामा प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा साथ र सहयोग गरि अगाडि बढ्न प्रेरित गर्ने समस्त ग्राहकवर्ग, नियामक निकायहरु, लगानीकर्ता तथा सम्पूर्ण शुभचिन्तकहरुमा कम्पनीले हार्दिक आभार व्यक्त गरेको छ ।

त्यस्तै, आगामी दिनहरूमा पनि सदैव उत्कृष्ट सेवा दिन तत्पर रहेको कम्पनीले बता्एको छ । साथै, आगामी दिनहरुमा सबैबाट यस्तै साथ र सहयोगको अपेक्षा गरेको समेत कम्पाीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS