IME Life New

कस्तो रह्यो भारतीय शेयर बजारमा कोरोना भाइरसको प्रभाव ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमान्डौ । भारतमा कोरोना संक्रमण दिन प्रति दिन वृद्धि हुँदै छ । कोरोना संक्रमणको तथ्याङ्क हेर्दा भारत दोश्रो नम्बरमा छ तर भारतको शेयर बजारले भने कोरोना भाइरस संक्रमणलाई अलिक फरक प्रकारले हेरेको देखिन्छ ।

२४ मार्च २०२० सम्म त्यहाँको शेयर बजार घट्दो प्रवित्तिमा भए पनि त्यस्पस्चात भने भारतीय शेयर बजारले बढ्दो प्रवित्तिमा रहेको देखिन्छ । २४ मार्चसम्म घट्दो प्रवित्तिमा रहेको भारतीय शेयर बजार २५ मार्च देखि चाही निरन्तर बढ्दो प्रवित्तिमा थियो ।

Crest

सेप्टेम्बर ७ मा बीएसई सेन्सेक्स ३८,४१७ को विन्दुमा बन्द भएको छ । यसरी मार्चको अन्तिम साता  देखि अहिले सेप्टेम्बरको सुरुवाती दिनसम्म बजारले राम्रो वृद्धि लगेको देख्न सकिन्छ ।

भारतमा मार्च महिनाको दोश्रो साता देखि कोरोना भाइरसको संक्रमण निकै फैलिएको थियो र बीएसई सेन्सेक्सलाई आधार मान्दा मार्चको अन्तिम साता देखि बीएसई सेन्सेक्सले माथिल्लो दिशा तर्फ अघि बढेको थियो।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS